३ आश्विन २०८१, बिहिबार 1726731918
Banner

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डले  शुक्रबार  बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।