२३ भाद्र २०८१, आइतबार 1725782151
Banner

कमेडी च्याम्पियन सिजन-३ को बिजेता बने सुनिल खड्का

काठमाडौं । कमेडी च्याम्पियन सिजन- ३ को उपाधी सुनिल खड्काले जीतेका छन् ।

शनिबार भएको  ग्रान्ड फिनालेमा उहाँले उपाधी  जीतेका हुन । । उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन् ।

ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।