२० आश्विन २०८३, मंगलबार 11:58 am
Banner

प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो। प्रतीकलाई केन्द्रीय कारागार पठाइएको छ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।