१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:45 pm
अपराध

सात किलो सेतो हेरोइनसहित विदेशी पक्राउ

सूचना प्रेस २०७९ बैशाख ११ आइतबार ००:००, २०:४४ बजे १ मिनेट पढाइ

काठमाडौ । प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।