१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:30 am
Banner

मनाङ र मुस्ताङमा पनि एमालेबाट गाउँपालिका उपाध्यक्षसहित ४ वडाध्यक्ष निर्विरोध

सूचना प्रेस २०७९ बैशाख १२ सोमबार ००:००, २१:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका उम्मेदवार मनाङ र मुस्ताङमा पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फाभुमि गाउँपालिका उपाध्यक्ष र मुस्ताङको लोकध्याकर दामोदरकुण्ड गाउँपालिकाको वडा १, ३, ४, ५ को वडा अध्यक्ष निर्विरोध निर्वाचित बनेका हुन् ।

यसअघि डोल्पा र ताप्लेजुङमा पनि एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।