२८ भदौ २०८३, आइतबार 1789339524
Banner

रवि लामिछानेलाई लगियो अदालत

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

आइतबार दिउँसो प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थि गराएको हो। सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो। शनिबार राती पोखरा पुर्याएका लामिछानेलाई प्रहरीले आइतबार अदालत उपस्थित गराएको हो।