काठमाडौँ । ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ। मृतकका वर्ष १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ ।