२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 2:40 pm
Banner

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

सूचना प्रेस २०७८ माघ ६ बिहिबार ००:००, १०:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालय परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।