२८ कार्तिक २०८३, शनिबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:13 am
Banner

जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सूचना प्रेस २०८२ असार १९ बिहिबार ००:००, ०९:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

बिहीबार (असार १९) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो ।

राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।