४ आश्विन २०८१, शुक्रबार 1726875321
Banner

१३ हजार ७१४ मत गन्दा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका छन् ।

हालसम्म १३ हजार ७१४ मतगणना भएको छ । बालेनका पक्षमा ५४४६मत प्राप्त भएको छ । एमालेका केशव स्थापितले २९५२ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले २५७७ मत पाएकी छन् ।