७ जेष्ठ २०८३, बिहिबार 1779360885
विश्व

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं, १४ साउन । रुसको कामचट्का प्रायद्वीप नजिकै बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । यद्यपि भूकम्पका कारण सुनामी आउँदा यहाँ धेरै भवनहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।