१६ बैशाख २०८३, बुधबार 1777508613
राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बोलाइएको छ ।

अध्यक्ष प्रचण्डले आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार शुक्रबार बस्ने स्थायी समितिको तयारीका लागि  बैठक बोलाइएको हो ।