४ आश्विन २०८१, शुक्रबार 1726873673
Banner

१८ हजार ६ सय ८३ गणना गर्दा रेनुलाई १०९ को अग्रता

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर–५ को गणना भइरहेको छ ।


१८ हजार ६ सय ८३ गणना गर्दा रेनुले ६ हजार २ सय ४९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी  ६ हजार १ सय ४० मत ल्याएका छन्। रेनु र विजयबीच १०९ मतान्तरको फरक छ।  
यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत ल्याएका छन्। 
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६ सय ११ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छन्।