३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:21 am
राजनीति

बागमती प्रदेश : सभामुखसहित राप्रपाका १३ सांसदले दिए राजीनामा

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १५:१९ बजे १ मिनेट पढाइ

हेटौँडा । बागमती प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित १३ सदस्यले नै राजीनामा दिएका छन् । जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रदेश राजधानी हेटौँडा पनि तनावग्रस्त बनेको छ ।

प्रायः सरकारी कार्यालय तथा भवनहरूमा निशानामा परेका छन् । यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।