४ आश्विन २०८१, शुक्रबार 1726889011
Banner

६१७ स्थानीय तहको मत परिणाम सार्वजनिक, यस्तो छ परिणाम

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६ सय १७ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २७३ स्थानीय तह जितेको छ । त्यस्तै नेकपा एमालेले १७१ स्थानीय तह जितेको छ ।

माओवादी केन्द्रले १११ स्थानीय तह जितेको छ ।

जनता समाजवादी पार्टी ले १८, एकीकृत समाजवादीले १४ स्थानिय तह जितेको आयोगले जनाएको छ ।