२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:45 am
Banner

काठमाडौं मेयर अपडेट : बालेनलाई २६ हजार ५९१ मत प्राप्त

सूचना प्रेस २०७९ जेष्ठ ६ शुक्रबार ००:००, ०८:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । ७० हजार ३८९ मतगणना हुँदा बालेनले २६ हजार ५९१ मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले १४ हजार १६५ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् ।