२७ जेष्ठ २०८३, बुधबार 1781130686
अर्थ

सिक्लेस हाइड्रोपावरको नयाँ अध्यक्षमा किरण केसी

काठमाडौं, १६ कात्तिक ।  सिकलेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी चयन भएका छन् । गत शुक्रबार (कात्तिक १४ गते) बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन भएका हुन् ।

यसअघिका अध्यक्ष प्रेम कुमारी केसीले राजिना दिएकी छन् । उनको राजिनमापछि किरण नयाँ अध्यक्षका रुपमा चयन भएका छन् ।