२० आश्विन २०८३, मंगलबार 11:38 am
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
  सूचना प्रेस  9 September, 2025

संसद भवनमा पनि आगजनी

काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

  सूचना प्रेस  9 September, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका

  सूचना प्रेस  9 September, 2025

ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले

  सूचना प्रेस  9 September, 2025

बालकोटस्थित पुर्वमन्त्री मोहनबहादुर बस्नेत निवासमा आगजनी

काठमाडौं । प्रदर्शनकारीहरुले बालकोटस्थित मोहनबहादुर बस्नेतको निवासमा आगजनी गरेका छन् । भक्तपुरको बालकोटस्थित बस्नेत निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

  सूचना प्रेस  9 September, 2025

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा घोषणा

काठमाडौँ । रास्वपाका २० जना सांसदले सामुहिक राजीनामा घोषणा गरेका छन् ।

  सूचना प्रेस  9 September, 2025

त्रिभुवन विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । गोठाटारसहितका क्षेत्रमा आगलागीका घटना भइरहेकोले हवाई सुरक्षा प्रतिकुल बन्दै

  सूचना प्रेस  9 September, 2025

बालकोटस्थित ओली निवासमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी

  सूचना प्रेस  9 September, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोटमा गोलि चल्यो

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी

  सूचना प्रेस  9 September, 2025

रास्वपाका सांसदले दिए राजीनामा

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् । पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा