२८ आश्विन २०८३, बुधबार 9:38 am
कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना
  सूचना प्रेस  22 February, 2025

अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि

काठमाडौँ, १० फागुन ः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय

  सूचना प्रेस  21 February, 2025

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

वीरगञ्ज (पर्सा), ९ फागुनः भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी)मा ‘विटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’को छैटाँै

  सूचना प्रेस  21 February, 2025

सडक दुर्घटनामा आठजनाको मृत्यु

काठमाडौं : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठजनाको मृत्यु भएको छ भने दुईजना घाइते

  सूचना प्रेस  21 February, 2025

निजामती विधेयक निष्कर्षमा पु¥याउन बडूको संयोजकत्वमा उपसमिति गठन

काठमाडौँ : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पु¥याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय

  सूचना प्रेस  21 February, 2025

चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना…

काठमाडौँ : माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु

  सूचना प्रेस  21 February, 2025

१५ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मातहतका निकायले विभिन्न मुद्दामा फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला

  सूचना प्रेस  21 February, 2025

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर : सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने

  सूचना प्रेस  21 February, 2025

महाशिवरात्री तयारीबारे बुझ्न पशुपति पुगे पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन् । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको

  सूचना प्रेस  21 February, 2025

वर्षा र हिमपातको सम्भावना

काठमाडौं – देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको