१३ श्रावण २०८३, बुधबार 1785385165
बबईमा बेपत्ता दुई किशोरी मृत फेला
  सूचना प्रेस  23 October, 2022

डडेलधुरा कांग्रेस कार्यकर्ताले देउवालाई भोट नहाल्ने निर्णय

डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वेवास्ता गरेको भन्दै डडेलधुरा भागेश्वर गाउँपालिका–५ को कांग्रेस वडा समितिले निर्वाचन

  सूचना प्रेस  23 October, 2022

दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । सदरमुकाम

  सूचना प्रेस  22 October, 2022

रानीमहल नियाल्दै ‘¥याफ्टिङ सरर’

बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (¥याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको

  सूचना प्रेस  22 October, 2022

आज शनिवार पनि जिल्ला निर्वाचन कार्यालय खुल्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवाना तिर्न सक्ने भएका छन्

  सूचना प्रेस  22 October, 2022

चुस्त ट्राफिक व्यवस्थापनमा ‘डमी’ले सघाउँदै

मोरङ- मोरङमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव

  सूचना प्रेस  21 October, 2022

आचारसंहिता विपरीत करका दायरा हेरफेर गरिएकोप्रति स्पष्टीकरण

निर्वाचन आयोगलले गण्डकी प्रदेशलाई निर्वाचनको उम्मेदवारी दर्ता भइसकेको अवस्थामा करका दायराहरूमा हेरफेर गरेको भन्ने सम्बन्धमा प्रदेश सरकारलाई स्पष्टीकरण पेश गर्न

  सूचना प्रेस  19 October, 2022

फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन

  सूचना प्रेस  19 October, 2022

भोट बैंकको रुपमा सुकुम्वासी शिविर

केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा

  सूचना प्रेस  18 October, 2022

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमतीमा

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा