४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:23 am
समाज

त्रिशक्ती क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जना सहभागि

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, १६:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । त्रिशक्ती क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जना सहभागि भएका छन् ।

त्रिशक्ती क्लबका स्वर्गिय अध्यक्ष बालकृष्ण खड्गीको बार्षिक पुन्य तिथिका अवसरमा त्रिशक्ति क्लब हाँडीगाउँमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका सदस्य सुनित श्रेष्ठले जानकारी दिए ।