२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:07 pm
राजनीति

प्रधानमन्त्रीद्वारा इयूका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग संयुक्त भेट

सूचना प्रेस २०८३ जेष्ठ १२ मंगलबार ००:००, १४:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज इयूमा आवद्व गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त रूपमा भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका हुन् ।