२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:01 pm
समाचार

मठ-मन्दिर जलाउने धम्की दिएका जनक परियार पक्राउ

सूचना प्रेस २०८३ जेष्ठ १५ शुक्रबार ००:००, १४:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । हिन्दूको मठ, मन्दिर जलाउने धम्की दिने जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारले केही दिनअघि पत्रकार सम्मेलन गरेर मठमन्दिरमा आगो लगाउने चेतावनी दिएका थिए ।