२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:18 am
राजनीति

राम कार्कीले परित्याग गरे जनार्दन शर्माको प्रलोपा

सूचना प्रेस २०८३ श्रावण २२ शुक्रबार ००:००, १३:१२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेता राम कार्कीले जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् ।

जनार्दन शर्मासँगै माओवादी केन्द्र परित्याग गरेर प्रलोपामा गएका कार्कीले पार्टी परित्याग गरेका हुन् ।

पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको कार्कीले उल्लेख गरेका छन् ।