२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:50 am
Banner

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

सूचना प्रेस २०८३ भदौ ९ मंगलबार ००:००, ११:४० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो ।

सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।