२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:40 am
राजनीति

बालेन र रविबीच भेटवार्ता

सूचना प्रेस २०८३ भदौ १५ सोमबार ००:००, १५:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् । बालेन र सभापति लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका थिए । बालेन र रविबीच भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भएको बताइएको छ ।