२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:38 am
Uncategorized

हिँउले ढाकियो हिमाल र पहाडका डाँडा, उपत्यका र तराईमा पानी झरी

सूचना प्रेस २०७८ पुस १४ बुधबार ००:००, ०९:०२ बजे १ मिनेट पढाइ

आज मौसमी प्रणालीमा आएको परिवर्तनसँगै गएराति देखि नै हिमाली तथा उच्च पहाडी भुभागमा हिँउ परेको छ भने उपत्यका र तराईका जिल्लाहरुमा पानी झरी परीरहेको छ ।


यसले चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । यो मौसम भोलीबाट मात्रै सुधार आउने मौसम विभागले जनाएको छ ।