२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:02 pm
Banner

बजेट माथिको छलफलमा अर्थमन्त्रीले आज जवाफ दिने

सूचना प्रेस २०८० जेष्ठ २६ शुक्रबार ००:००, ०६:५३ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन्।

बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि को छलफलमा भाग लिइसके पछि अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची सार्वजनिक गरिएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।