१० कार्तिक २०८१, शनिबार 1729981254
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गर्यो द्रुत कार्यटोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले द्रुत कार्यटोली गठन गरेको छ ।

रास्वपाले सामाजिक कार्यमा खट्नका उद्देश्यका साथ उद्धार र राहतमा खटिने गरी प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा समिति गठन गरेको हो ।
सो समितिको केन्द्रीय समितिमा १२ रहेका छन् भने उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ छन् ।

उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने बताइएको छ ।

Tags :