२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:35 pm
Uncategorized

प्रतिनिधि सभाको आजको बैठक स्थगित

सूचना प्रेस २०७८ पुस १८ आइतबार ००:००, ०४:५६ बजे १ मिनेट पढाइ

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस २२ गते बिहीबार दिउँसो १ बजे बोलाउनुभएको छ ।