२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:51 pm
समाचार

घट्यो सुनचाँदीको मूल्य

सूचना प्रेस २०८० भदौ १९ मंगलबार ००:००, ११:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४४५  रुपैयाँमा कारोबार भइरहेको छ ।