११ कार्तिक २०८१, आइतबार 1730023907
खेलकुद

क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको सभा तथा अधिवेशन काठमाडौंमा हुने भएको छ ।

यही असोज ५ र ६ गते संघको अधिवेशन काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउनेछन् ।

Tags :