२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 8:56 pm
खेलकुद

साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

सूचना प्रेस २०८० आश्विन १० बुधबार ००:००, १३:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल ५ :३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो प्रतिस्पर्धा हुनेछ ।

समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो । पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ ।

पहिलो सेमिफाइनल केही बेरमा दशरथ रंगशालामा हुनेछ ।