७ जेष्ठ २०८३, बिहिबार 1779366086
समाचार

एनआरएनए निर्वाचन : केन्द्रिय सचिवमा लोकप्रसाद दाहालद्धारा उम्मेद्बारी दर्ता

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनका लागि लोकप्रसाद दाहालले सचिव पदमा उम्मेदवारी दिएका छन्।

एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदै छ। दाहाल वर्तमान कमिटीका कोषाध्यक्ष हुन्। दाहालले सोमबार काठमाडौँमा रहेको सोल्टी होटलमा गएर एनआरएनए निर्वाचन समितिमा आफ्नो पदमा मनोनयन दर्ता गराएका हुन्।

उनी राजेन्द्रकुमार (आरके) शर्मा समुहबाट सचिव पदमा निर्वाचनमा सहभागि हुँदैछन् ।