२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 2:42 pm
Banner

सत्तारुढ गठबन्धनको बैठक स्थगित

सूचना प्रेस २०७८ माघ ६ बिहिबार ००:००, ०७:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।

आज ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।