काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जेलमुक्त भएका छन् । प्रदर्शनकारीहरूको टीम नख्खु कारागार पुगेर रविलाई छुटाएको हो ।

सहकारी ठगीको आरोपमा रवि नख्खु कारागारमा थिए ।