१ जेष्ठ २०८३, शुक्रबार 1778905663
राजनीति

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

जनकपुरधाम, ३ मंसिर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्।

उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभाबाट पारित भएपछि उनी पदमुक्त भएका हुन् ।

प्रस्ताव पारित हुनका लागि ७२ मत भए पुग्नेमा ७६ मत खसेको हो।