९ कार्तिक २०८१, शुक्रबार 1729916307
समाज

त्रिशक्ती क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जना सहभागि

काठमाडौं । त्रिशक्ती क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जना सहभागि भएका छन् ।

त्रिशक्ती क्लबका स्वर्गिय अध्यक्ष बालकृष्ण खड्गीको बार्षिक पुन्य तिथिका अवसरमा त्रिशक्ति क्लब हाँडीगाउँमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका सदस्य सुनित श्रेष्ठले जानकारी दिए ।