१८ बैशाख २०८३, शुक्रबार 1777665838
Banner

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश–०८३ जारी गरेका छन् ।

उनले मन्त्रिपरिषद् सिफारिसमा शुक्रबार अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ जारी गरेको जानकारी दिए ।