३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:57 am
राजनीति

श्रम संस्कृतिबाट कोशीमा सुदनलाई मुख्यमन्त्री बनाउँदा कसो होला ? : हर्क साम्पाङ

सूचना प्रेस २०८३ बैशाख २७ आइतबार ००:००, १०:१० बजे १ मिनेट पढाइ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गरेका छन्।

किरातीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्दै उनले राय मागेका छन्। गत शुक्रबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका हुन्।