२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:13 pm
Banner

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सूचना प्रेस २०८३ जेष्ठ ११ सोमबार ००:००, २०:०४ बजे १ मिनेट पढाइ

काठमाडौं –  सर्वोच्च अदालतले  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज देउवाको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आदेशमा देउवा दम्पत्तिलाई विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै  जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिलाई पक्राउ नगर्नू नगराउनू भनेको छ।