काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् । बालेन र सभापति लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका थिए । बालेन र रविबीच भोटेकोसी बाढीमा फसेकाहरूको उद्धार, राहतलगायतका विषयमा छलफल भएको बताइएको छ ।

