२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:31 am
समाचार

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

सूचना प्रेस २०८३ आश्विन ९ शुक्रबार ००:००, ०९:३० बजे १ मिनेट पढाइ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ ।

प्रशासनले आज बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।