१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:55 pm
राजनीति

दसैँका लागि नयाँ नोट साट्न सुरु

सूचना प्रेस २०७९ भदौ २९ बुधबार ००:००, १४:२८ बजे १ मिनेट पढाइ

काठमाडौं – दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (बुधबारदेखि) नयाँ नोट साट्न सुरु गरेको छ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न व्यवस्था मिलाइएको छ।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराए पनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।