१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:46 pm
Banner

जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेका छन्: प्रचण्ड

सूचना प्रेस २०७९ भदौ ३० बिहिबार ००:००, १०:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अझै पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताउनुभएको छ ।

पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबाट देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनताको रहेको प्रष्ट रहेको बताउनुभएको हो । उहाँले पार्टी एकतावद्ध भई नेताहरू जनतामाझ जादा पहिलो हुने विश्वास व्यक्त गर्नुभयो ।