१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:08 am
Banner

नवलपरासी-२ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०९:५९ बजे १ मिनेट पढाइ

काठमाडौं । नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएको हो ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत पाउनुभयो ।