१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:20 am
Banner

सिरहा ४ बाट जसपाका विरेन्द्र महतो निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०८:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । सिरहा क्षेत्र नम्वर ४ बाट जनता समाजवादी पार्टी (जसपा) का विरेन्द्र प्रसाद महतो निर्वाचित हुनुभएको छ । करिब ८ हजार मतान्तरले महत्तो निर्वाचित हुनुभएको हो ।

महतो २४ हजार १०२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका विरेन्द्र प्रसाद साहले १६ हजार २९४ मत प्राप्त गर्नुभयो ।