१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:59 pm
Banner

सपथ ग्रहणमा १७ जना सांसद अनुपस्थित

सूचना प्रेस २०७९ पुस ७ बिहिबार ००:००, १३:५८ बजे १ मिनेट पढाइ

काठमाडौं ।  प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।