१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:25 pm
Banner

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेरले बोलाए २२ गतेका लागि सर्वदलीय बैठक

सूचना प्रेस २०७९ पुस १७ आइतबार ००:००, १७:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले यहि पुस २२ गतेका लागि सर्वदलीय बैठक डाकेका छन् ।

संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ । पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।