७ असार २०८३, आइतबार 1782098458
Banner

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि सरेको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।